३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सतीघाटमा पुलका लागि बजेट माग्दै सिंहदरवार पुगे एमाले नेतासहित भोजपुरका जनप्रतिनिधि 

अ+ अ-

काठमाडौँ । भोजपुर र संखुवासभा सीमा अरुण नदीको सतीघाटमा पक्की पुल निर्माणको बजेट सुनिश्चितताको माग लिएर एमाले नेता/जनप्रतिनिधिसहितको डेलिगेसन टिम सिंहदरवार पुगेको छ ।

एमाले कोशी अञ्चलका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, युवा नेता रोशन बस्नेतसहितको टिमले अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई पुलको विषयमा ध्यानाकर्षण गराएको हो ।

१० वर्षअघि नै डीपीआर बनेर पटक-पटक रातो किताबमा परेको यो योजना गत आवमा २ पटक टेन्डर निकालिएकोमा स्रोत सुनिश्चित नहुँदा कसैले बिड नगरेकाले ठेक्का रद्द भएको थियो ।

३० वर्षअघिदेखिको सपना बनेको यो पुल निर्माणले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका ५० हजार बढी प्रत्यक्ष लाभान्वित हुने षडानन्दका मेयर सुरेन्द्र उदासले बताए ।

पुल अभावमा योगमाया विश्व विद्यालय संरचना निर्माण र सञ्चालनमा समस्या भएको साथै अरुण नदी पारी सङ्खुवासभा सिमानासम्म सडक कालोपत्रे भइसकेकाले दिङ्लाबाट विराटनगर-काठमाडौँ १२० किलोमिटर दूरी घट्ने र वर्षैभरि सहज यातायात सञ्चालन हुने उदासको भनाइ छ ।

भौतिक पूर्वाधार मन्त्रालयबाट फाइल फरवाड भइसकेकाले नयाँ बजेटमा स्रोत सुनिश्चितताका लागि ताकेता गरिहरेको युवा नेता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस