३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मैले रंगशाला बनाउन नआँट बाबुनानी भन्दाभन्दै आँटे, धेरै दुःख पाए’-प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् ।

कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनको भनाइ छ ।

बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै ओलीले धुर्मुस सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको सम्झिए ।

उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे । नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुख पाए, माया लाग्छ ।’

उनले अब भने उनीहरूको दुख हट्ने उद्घोष गरे ।

ओलीले थपे, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुख कष्ट पनि हट्छ । मैले त दुख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे, थालेपछि सफल हुन्छ । मैले गाह्रो छ बाबु नानी भन्दा भन्दै क्रिकेट मैदान सुरु गरे । बहुत दुख पाए । माया लाग्छ । तर, त्यो क्रिकेट मैदान पनि बन्छ उनीहरूको दुःख कष्ट पनि बन्छ ।

प्रतिक्रिया दिनुहोस