काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहिवार बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।