२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरण घाटामा भनिएकोबारे रास्वपाद्वारा ऊर्जा मन्त्रीसँग जवाफ माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जा मन्त्रीसँग जवाफ मागेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी हुन् ।

‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा भएको नेपाल विद्युत् प्राधिकरण एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा छ भनेको सुनिएको छ । यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्युलाई स्पष्टीकरण दिन माग गर्दछु’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस