काठमाडौँ । सात प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ ।
गृहमन्त्री स्तरको आज (वैशाख २१) को निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका ७ डिआइजीहरूको सरुवा गरिएको हो ।