काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ ।
प्राधिकरणको कार्यालयमा बैठक सुरु भएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री लेखकसहित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।