२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ जनालाई बोलाइयो, बाहिरिए राष्ट्रिय टोलीबाट खेलिसकेका १३ खेलाडी

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले दोस्रो चरणको बन्द प्रशिक्षणका २५ जनालाई स्थान दिएका छन्।

कोर क्याम्प नाम दिँदै सुरु भएको पहिलो चरणको प्रशिक्षणबाट २७ खेलाडी बाहिरिएका छन्। बाहिरिएका खेलाडीमा १३ जना खेलाडी त राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। जसमा लामो समयदेखि राष्ट्रिय टोलीमा रहेका कुशल मल्लसहित सन्दीप जोरा, अभिनास बोहरा र सागर ढकाल पनि छन्।

पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देव खनाल, ईशान पाण्डे, कमलसिंह ऐरी, विवेककुमार यादव र विनोद भण्डारी पनि छन्। सूर्य तामाङ, हेमन्त धामी, पवन सर्राफ र राशिद खान पनि पहिलो चरणबाटै बाहिरिएका छन्। सूर्य, हेमन्त र राशिदले राष्ट्रिय टोलीबाट डेब्यू गरे पनि लामो समय टोलीमा स्थान बनाउन सकेका छैनन्। पवन र कमलसिंह ऐरी चोटबाट फर्कन संघर्षरत छन्।

यता २५ जनाको टोलीमा यु-१९ टोलीका स्पिनर युवराज खत्रीले स्थान बनाएका छन्। यस्तै बागमती प्रदेशका ब्याटर शुभ कंसकारले पनि टोलीमा स्थान बनाउन सफल भएका छन्। यसअघि नेपालको ‘ए’ टोलीबाट खेलिसकेका तीव्र गतिका बलर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले पनि २५ जनाको टोलीमा स्थान बनाएका छन्।
हरिशचन्द्र
दोस्रो चरणको बन्द प्रशिक्षणमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतिस जिसी, रिजन ढकाल, आकाश चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकार परेका छन् ।

यस्तै पहिलो चरणको प्रशिक्षणबाट बाहिरिएका खेलाडीहरू प्रज्वल थापा, देव खनाल, शाकिब हक, सूर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, विवेककुमार यादव, पवन सर्राफ, शेर मल्ल, राशिद खान, सन्तोष यादव, त्रित राज दास, नरेन भट्ट, विनोद भण्डारी, अर्जुन घर्ती, मयन यादव, सुजन थपलिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत छन् ।

प्रतिक्रिया दिनुहोस