दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ जनालाई बोलाइयो, बाहिरिए राष्ट्रिय टोलीबाट खेलिसकेका १३ खेलाडी
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले दोस्रो चरणको बन्द प्रशिक्षणका २५ जनालाई स्थान दिएका छन्। कोर क्याम्प नाम दिँदै सुरु भएको पहिलो चरणको प्रशिक्षणबाट २७ खेलाडी बाहिरिएका...