काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा रहेको मानसिहं धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा दिन आएका परीक्षार्थी । परीक्षार्थी पानी परेकाले छाता ओढेर परीक्षा केन्द्र द्वारमा बसेका हुन् । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । हरिराम भेटुवाल