काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ६ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा छलफल हुने बताइएको छ ।