१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पन्तले जनाए शिक्षकका माग सम्बोधन गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

संविधान, कानुन र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन्।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले सरकार शिक्षकहरूसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरू समाधान गर्न प्रतिबद्ध रहेको बताए।

लचिलो भएर वार्तामा आउन शिक्षकहरूलाई आह्वान गर्दै उनले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्याहरू समाधान गर्न प्रतिबद्ध छ। कटिबद्ध छ। म शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु। संविधानको सीमा, ऐन, कानुनको सीमा र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधानहरू खोज्न तयार छौँ। सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु।’

प्रतिक्रिया दिनुहोस