२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. शर्मा

अ+ अ-

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा. डा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ  ।

गत चैत २६ गते देखि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि बिपी प्रतिष्ठान उपकुलपति विहीन भएको थियो ।

वैशाख ४ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो । 

शिक्षाध्याक्ष प्राडा शर्माले आइतबारदेखि प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका छन् । 

बिपी प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त नहुँदासम्मका लागि  शैक्षिक, प्रशासनिक, आर्थिक कार्य सुचारु गर्न साथै प्रतिष्ठानको काम कारबाही गर्न प्रा. डा. शर्मालाई नियुक्ति गरिएको छ।

प्रतिक्रिया दिनुहोस