काठमाडौँ । लोक सेवा आयोगले प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गर्दै प्रहरी जवानको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
आयोगको बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०३/८१-८२ (खुला तथा समावेशी) प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :
