१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड संशोधन (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयले सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड संशोधन गरेको छ ।

सोमबार अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको हो ।

संशोधित मापदण्डमा यस्ता निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाइको छ । यसअघि यस्तो नियुक्तिका लागि न्यूनतम ३० देखि अधिकतम ६५ वर्षको उमेर हदको व्यवस्था थियो ।

अर्थ सम्बद्ध सार्वजनिक निकायमा नेपाल राष्ट्र बैंक पनि पर्छ । राष्ट्र बैंकमा गभर्नर खाली हुँदैछ । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत्रमा सकिँदै छ ।

सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समितिसमेत गठन गरिसकेको छ । गभर्नर नियुक्तिको मुखैमा मापदण्ड संशोधन गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस