काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षाका लागि भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला समावेशी), (परराष्ट्र सेवा बाहेक) विभिन्न सेवा, समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :
