काठमाडौँ । लोक सेवा आयोगले लेखा प्रमुख पदको लिखित परीक्षा स्थगित गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.८१/२०८१-८२ (खुला), प्रशासन सेवा,लेखा समूह, तह-९, लेखा प्रमुख पदको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ ।
हेर्नुहोस् सूचना :
