१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजतन्त्र नफर्किने जनार्दनको दाबी, उथलपुथल छाडेर आत्म समीक्षासहितको श्वेतपत्र जारी गर्न माग

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए।

उनले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबन्डा मिलेमतोमा रमाउनु लोकतन्त्र होइन। त्यसको अन्त्य गर्नुपर्छ। आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन। आफैँतिर फर्केर समीक्षा गर्नुपर्छ। आज हामीले आफैँतिर फर्केर समीक्षा गर्ने गरेका छैनौँ।’

संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने बताए। उनले दल र नेताहरूले आफैँतिर फर्किएर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको औँल्याए।

उनले थपे, ‘जनता पछि फर्किन चाहेका होइनन्, उन्नत लोकतन्त्र चाहेका हुन्। सरकार पार्टी र नेताबाट गर्नुपर्ने, प्रणालीगत सुधार, संविधानगत बनाउनुपर्ने कानुन निर्माण गर्न माग गरेका हुन्। जनताले उठाएको आवाजलाई सुन्नै पर्छ। राज्य पार्टी र नेताहरूले जनतासँग संवाद गर्नुपर्छ। आफ्नो कमीकमजोरीहरू सार्वजनिक गर्नकै लागि हामीले गरेका कमजोरीका पक्षमा श्वेतपत्र जारी गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस