‘नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइन’-‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उठ्न जमर्को गरे पनि...