सुनसरीको इनरुवा नगरपालिका-८ का किसानले चराचुरुङ्गीबाट माछा जोगाउन पोखरीको वारपार डोरी टाँगेर झुन्ड्याएको प्लास्टिकका पोका । पोखरीमा चरा आउँदा हावाले प्लास्टिक हल्लिएर आउने आवाजले चरा तर्सिएर भाग्ने किसानको अनुभव छ । तस्बिर : नवीन गड्तौला