२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैलामा आज सार्वजनिक बिदा

अ+ अ-

धनुषा । धनुषाको सबैला नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमाका भक्तजनलाई स्वागत गर्न एक दिने स्थानीय बिदा दिएको छ । परिक्रमा अन्तर्गत १० औँ दिनमा परिक्रमाका यात्री सबैला नगरपालिकाको सतोषरधाममा विश्राम गर्ने भएकाले आइतबार एक दिने स्थानीय बिदा दिएको हो ।

सतोषरधाममा पौराणिक कालदेखि नै फागुन शुल्क दशमीका दिन मिथिला माध्यमिकी परिक्रमाका यात्री विश्राम गर्ने भएका बिदा घोषणा गरिएको सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले बताए । उनले विश्रामस्थलमा हजारौँ साधुसन्ध उपस्थिति रहने भएकाले यस अवधिमा मेला क्षेत्र तथा परिक्रमा मार्गमा मदिरा निषेध गरिएको जानकारी दिए।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुन १५ गते धनुषाको कचुरीबाट सुरु भएको थियो । परिक्रमाका यात्रीहरूले हनुमागढी, फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, पर्वत्ता, धनुषाधाम र सतोषरसम्म यात्रा तय गरिसकेका छन् ।

अब औरही करुणा, बिसौल हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्केर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समापन गरिनेछ ।