१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल हुँदैन : विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउँछु भनेर केही शक्तिहरू लागे पनि सफल नहुने बताएका छन् ।

महोत्तरीको मनरामा निर्मित मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताए ।

उनले भने, ‘अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याएका छौँ । संघीयता र गणतन्त्रको बारेमा धेरै आलोचना र चर्चा हुन्छ । अहिले असफल प्रयास भइरहेको छ । जनताले उखालेर फ्याल्दिएको राजतन्त्र अहिले ल्याउँछु भनेर सडकमा केही प्रदर्शन गरेर भ्रमित पार्ने कोसिस गरिरहेको छ । म ती शक्तिहरूलाई भन्न चाहन्छु–नेपालमा अब गणतन्त्रलाई कसैले उल्टाउन चाहे त्यो सफल हुँदैन ।’

नेता निधिले व्यवस्थाविरुद्ध कोही लागे आफैँ राष्ट्रिय आन्दोलन तयार हुने भन्दै त्यसको लागि काँग्रेस र मधेश पनि तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस