१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बारमा सत्तापक्ष र विपक्षीबीच मोर्चाबन्दी

अ+ अ-

काठमाडौँ । अबका चुनाव एक्ला एक्लै लड्ने भनेर घोषणा गरेका सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबीच नेपाल बार एसोसिएसनको निर्वाचनमा गठबन्धन भएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गरेर जितेका काँग्रेस र एमालेले नेपाल बारमा पनि गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका हुन् ।

काँग्रेस एमाले गठबन्धनबाट अध्यक्षमा विजय मिश्र र महासचिवमा केदार कोइरालाले उम्मेदवारी मनोनयन गरेका छन् । मिश्र काँग्रेस र कोइराला एमालेनिकट हुन् ।

त्यस्तै सत्ता गठबन्धनविरुद्ध माओवादी केन्द्र र रास्वपा निकट वकिलले पनि गठबन्धन गरेका छन् । विपक्षी गठबन्धनबाट अध्यक्षमा माओवादीका रमन श्रेष्ठ र महासचिवमा रास्वपाका यज्ञमणी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल बारको निर्वाचन आगामी चैत २३ गते हुँदैछ । यसअघि उच्च बार पाटनदेखि बार काउन्सिलको निर्वाचनसम्म मिलेर लडेका एमाले र माओवादीनिकट वकिलहरू नेपाल बारको निर्वाचनमा भने फरक कित्तामा पुगेका छन् ।

एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएबीच नेपाल बारमा पनि गठबन्धन गरेर जाने सहमति यसअघि भएको थियो ।हो ।

प्रतिक्रिया दिनुहोस