काठमाडौँ । सरकारले नेपाल प्रहरीका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।