२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन फलोअप: ११ महिनादेखि रमाना नलिएका प्रमुख प्रशासकीय अधिकृत फिर्ता 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएको ११ महिनासम्म पनि नलिएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गरेको छ । मन्त्रालयले बुधवार बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललाई मन्त्रालयमा फिर्ता गरेको हो । 

प्रशासन डटकमले फागुन ८ गते यसबारे समाचार प्रकाशन गरेको थियो । वैशाख १३ गते राष्ट्रिय महिला आयोगमा सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृत अर्याल रमाना नलिई बसेका थिए । 

सम्बन्धित समाचार: अरूलाई ७ दिनमै रमाना लिनु भन्ने सामान्यले देखेन ११ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतले नलिएको !

मन्त्रालयले अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गर्दै उनको ठाउँमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई पठाएको छ । 

सम्बन्धित समाचार : ९२ उपसचिवहरुको सरुवा तथा पदस्थापन

आफैले गरेको निर्णय आफैले कार्यान्वयन नगरेको भन्दै चौतर्फी आलोचनासँगै मन्त्रालयले सुधार गरेको हो । कतिपय निकाय तथा कर्मचारीहरूले अझै अटेरी गरेको भन्दै मन्त्रालयले पुनः सरकारी कार्यालयहरूलाई पाँच दिनभित्र रमाना दिन–लिन निर्देशन दिएको थियो। सोमबार जारी चार बुँदे परिपत्रमा सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका वा काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना विवरण पाँच दिनभित्र उपलब्ध गराउन भनिएको छ।

सम्बन्धित समाचार : सामान्यको रमाना परिपत्र : ७ दिने कार्यान्वयन नभएपछि पुनः ५ दिने, शुरुवात आफैबाट गर्ने कि ? 

मन्त्रालयको यो सुधारसँगै अब अन्य मन्त्रालयहरुलाई पनि निर्णय कार्यान्वयनमा दबाब सिर्जना हुने मन्त्रालयका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस