२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धी ८ बुँदे मार्गदर्शन जारी

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन जारी गरेको छ । सोमबार मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको हो ।

आर्थिक वर्ष २०८२-८३ को बजेट तर्जुमा प्रक्रिया सुरु भएको छ । बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बमोजिम यो मार्गदर्शन जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनमा उल्लेख भएका विषयहरूलाई गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको सीमा भित्र रही बजेट प्रस्ताव गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस