पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा माछापुच्छ्रे हिमालको अद्भुत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्बिर : राधिका कँडेल