१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिनामै उद्योगमा आयो १ खर्बमाथि लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा १ खर्ब रुपैयाँभन्दा माथिको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आव साउन-पुससम्म अवधिमा कुल १ खर्ब २ अर्ब ९९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको हो ।

यस अवधिमा ३ सय ३८ उद्योग दर्ता भएको समेत विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार उक्त संख्यामा दर्ता भएका उद्योगमा १६ हजार ८ सय ६५ जनाले रोजगारी पाउने छन् ।

दर्ता भएका उद्योगमध्ये ठूला उद्योग २४ छन् । मझौला उद्योग १७ र साना उद्योग २ सय ९७ रहेको विभागको तथ्यांक छ ।

यस अवधिमा उद्योग विभागबाट २ सय वटा विदेशी लगानीका आयोजना/उद्योग स्वीकृत भएका छन् । यसमध्ये १ सय ५४ उद्योग अटोमेटिक रुटबाट स्वीकृत भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस