नौ महिनामा ४१ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढी बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका तथ्यांक अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल...