२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार लज्जाबोधको विषय : सांसद गैरे

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले देशमा मौलाएको भ्रष्टाचार लज्जाबोधको विषय भएको बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले भने, “भ्रष्टाचार, घूस र कमिसनको प्रवृत्ति बढ्दो छ । यसलाई सत्यतथ्यसहित संसद्मा प्रस्तुत गरौँ । कारबाही गर्ने परिस्थितिको निर्माण गरौँ ।” सांसद गैरेले सुशासनयुक्त सामाजिक न्यायसहितको समाज निर्माण गर्ने काममा एकताबद्ध भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले अध्यादेशले विकासका निम्ति बाटो खोलेको उल्लेख गर्दै अस्थिरता र अराजकताको अन्त्य गरी मुलुकलाई समाजवादतर्फ लैजान एमाले अग्रसर भएको बताए ।

सांसद गैरेले भने, “भ्रष्टाचार नियन्त्रणका लागि अझै सशक्त ढंगले अघि बढ्नुपर्छ ।”