काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको मंगलबार जानकारी दिएको हो ।
काठमाडौँ केन्द्रीय कार्यालयको विज्ञापन नम्बर ११९११/०७९-८० (मधेशी) राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, आयोगले काठमाडौँ केन्द्रीय कार्यालयको विज्ञापन नम्बर ११९०९/०७९-८० (महिला) राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको पनि वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
