काठमाडौँ । १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस गरिएको छ ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले विभिन्न सेवा, समूह उपसमूहका वरिष्ठ सईहरूलाई ईन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ ।