काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले आज एक सूचना जारी गरी खरिदार पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०७/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदमा उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना :

यस्तै आयोगले लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४७५७/०८०-८१ (आ.प्र.), खरिदार वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरेको छ ।
हेर्नुहोस् सूचना :
