२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरको जग्गा लुट्नेको नाम आगामी बैठकमा सार्वजनिक गर्ने मनिष झाको चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पुराना दलका नेता, त्यहाँका स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलालहरूले जनकपुरको जग्गा जुटेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै १४ सय बिघा जग्गा दिएर जनकपुर पुनर्निर्माण गर्न भनिए पनि अहिले २ सय बिघा मात्रै बाँकी रहेको बताए।

अहिलेसम्म त्यहाँको १२ सय बिघा जग्गा लुटिसकेको आरोप लगाउँदै भने, ‘मैले यसबारे पटक पटक संसदमा आवाज उठाउँदा पनि सुनुवाइ भएन। हामी सरकारमा हुँदा केही कमिटी बनाएर प्रतिवेदनमा काम गरेका थियौँ। वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । म आफैँ पनि काम गर्दै छु। आगामी बैठकमा कुन कुन नेताले कति कति जग्गा लिएका छन् भन्ने लिएर आउँछ।’

प्रतिक्रिया दिनुहोस