५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन 

अ+ अ-

काठमाडौँ । नेकपा (एस) सम्बद्ध समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन् ।

आइतबार काठमाडौँमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो । संगठनका उपाध्यक्षमा हृदय भुसाल, महासचिव रोहितकुमार दाहाल र कोषाध्यक्षमा भरतराज पोखरेल चयन भएका छन् ।

संगठनका तत्कालीन अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष शंकर पाण्डे, महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारीसहित संगठनको केन्द्रीय कमिटीका बहुसङ्ख्यक सदस्यले एमाले प्रेस चौतारीसँग एकता प्रक्रिया अगाडि बढाएपछि रिक्त भएको पदमा श्रेष्ठसहितका पदाधिकारी चयन भएका हुन् ।

संगठनका तत्कालीन अध्यक्ष सुवेदीको नेतृत्वमा प्रेस चौतारी फर्किने अभियान चलेपछि समाजवादी प्रेस संगठनका अधिकांश प्रदेश, जिल्ला कमिटीसहित विगतमा प्रेस चौतारी पृष्ठभूमिका पत्रकारहरू चौतारीमा फर्किने लहर सुरु भएको छ ।

आइतबारको भेलामा उक्त संगठनका सल्लाहकार उत्तर विष्टसहितका सहभागीले वरिष्ठ व्यक्तिबाट नभई संगठनका पदाधिकारीभित्रबाट नेतृत्व चयन हुनुपर्ने भन्दै असहमति व्यक्त गरेका थिए ।

श्रेष्ठ उक्त संगठनका संस्थापक अध्यक्ष थिए । २०७८ भदौ १० मा संगठन निर्माण हुँदा उनी अध्यक्ष भएका थिए । २०८० जेठमा सम्पन्न महाधिवेशनबाट तत्कालीन वरिष्ठ उपाध्यक्ष सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस