५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईजी केसीको असामयिक राजीनामा: बढुवा रणनीति कि बाध्यता ? 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन्। आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामा पत्र बुझाएका हुन्।

गृह उच्च स्रोतका अनुसार, २५ गतेदेखि लागू हुने गरी केसीको राजीनामा आएको र आगामी मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ। स्वीकृति पाएपछि उनी अवकाशमा जानेछन्।

२६ पुसमा एआईजीमा बढुवा भएका केसीले एक महिनामै पद छाड्नुको कारण अर्का डिआइजीलाई बढुवा गराउने रणनीति भएकोसमेत प्रहरी स्रोतले बताएका छ । 

यसअघि नेपाल प्रहरीमा सेवा अवधि नसकिँदै राजीनामा दिएर बढुवाको बाटो खुलाउने चलन थिएन। तर, अब यो प्रवृत्ति प्रहरी संगठनमा समेत प्रवेश गरेको गृहका अर्का अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस