काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय कृषि सेवाको विभिन्न समूह तथा पदहरूको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले शनिबार (हिजो) एक सूचना जारी गर्दे गण्डकी प्रदेशको स्थानीय कृषि सेवाको भेटेरिनरी ला.पो.डे.डे. समूह, पाँचौँ तह, पशु स्वास्थ्य र पशु सेवा प्राविधिक पदको प्रथम चरणको नतिजा प्रकाशित गरेको जनाकारी दिएको हो ।
हेर्नुहोस् नतिजा: