१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्री पत्र

अ+ अ-

सुर्खेत । सुर्खेतका महिला अधिकारकर्मी तथा किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन् । 

शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महिला तथा बालअधिकारर्की संगिता वलीले नेपालमा संविधानले नै व्यवस्था गरेको बिहेबारी २० वर्ष पारी वैज्ञानिक रहेको बताइन् । 

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गत गठित उपसमितिको मिति २०८१ माघ २ गते बसेको बैठकले नेपालमा विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको सुझाव प्रति आपत्ति जनाएका छन् । 

साथै तथ्यगत अध्यायन, अनुसन्धान तथा किशोरीको मनोसामाजिक, शारीरिक, स्वास्थ्य र सामाजिक संरचनागत पक्षका आधारमा कानुनी रूपमा नै केटाकेटीको उमेर २० वर्ष तय गरेकोमा त्यसलाई घटाउन नहुने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस