‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ : महिला अधिकारकर्मी
काठमाडौँ । महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले आज यहाँ माइतीघर मण्डलामा दबाबका लागि र्यालीसहित अधिकारको माग गरिएको...