काठमाडौँ । लोक सेवा आयोगले न्याय सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी न्याय सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको विज्ञापन नं. १०९५३/०७९-८० (महिला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), डिठ्ठा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
