२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलनचल्तीमा आएका काण्डहरूबारे एक-एक गरेर छानबिन समिति गठन गर्न माग 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले लामिछानेमाथि सहकारी ठगी कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्‍याइयो भन्ने प्रश्नसमेत गरेका छन्। 

‘कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन तर आइसकेको रकम एउटा निजी कम्पनीमा आएपछि उनको जे दायित्व देखिन्छ मौजुदा कानुनअनुसार अघि बढाऊ भनेर संसदीय छानबिन समितिले भनेको छ,’ उनले भने, ‘सहकारी ठगी कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्‍याउनुभयो तपाईँहरूले ? संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा। अरूका लागि खनेको खाल्डोमा आफै पर्छु कि जस्तो सांसदहरूलाई लाग्छ कि लाग्दैन ?’

उनले जाँचबुझ आयोग ऐन २०२६ अनुसार पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी राजकीय पद धारण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए।

चलनचल्तीमा आएका काण्डहरूबारे एक-एक गरेर छानबिन समिति गठनको माग पार्टीले गर्ने उनले बताए। ‘भुटानीदेखि कम्बोडियासम्म, बालुवाटारदेखि गिरीबन्धुसम्मको छिनोफानो गर्नुपर्ने हुन्छ,’ उनले भने।

सरकार सात महिनासम्म रवि लामिछानेमाथि खनिएको र ऐतिहासिक समय गुमाएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस