२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आशिका तामाङप्रति राज्यले गलत रवैया देखायो : सोविता गौतम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले आशिका तामाङलाई गलत नियतवस प्रहरीले हिरासतमा राखिरहेको भन्दै आपत्ति जनाएकी छन् । उनले आज संसदीय समितिमा बोल्दै सबै नागरिकहरूलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज गौतमले आशिकाको प्रसंग निकालेकी हुन् । राज्यले आशिकालाई कसै गरे पनि छोड्नुहुँदैन भन्ने नियत राखेको आरोप उनले लगाइन् ।

गौतमले भनिन्, ‘विगतमा बहालबाला मन्त्रीज्यूले आइजिपीको जिभ्रो थुत्नुपर्छ भन्दा त्यो अभद्र व्यवहार भएन, उहाँलाई प्रहरीले सलाम गरेर हिँड्नुपर्छ । आशिका तामाङले प्रहरीलाई हु आर यू भनेर प्रश्न गर्दा अभद्र भयो ? कानूनको बराबर प्रयोग यही हो ?’

अभद्र व्यवहारका नाममा पक्रिएर आतंकित पार्न खोजिएको उनले बताइन् ।

‘एउटा ठाउँबाट अभद्र व्यवहारमा पक्रियो । आतंकित बनायो । ८(१० दिन थुनामा राखिसकेपछि धरौटीमा छुटेपछि फेरि अर्को आरोपमा समाइयो । यो मान्छेलाई कसैगरी पनि छोड्नुहुँदैन भन्ने प्रवृत्त धारणा राज्यले राखेको देखियो । तीन महिना अगाडि गरेको कामलाई लिएर अहिले धरौटीमा छुटेपछि समाइएको छ । अढाई(तीन वर्षको दूधेबच्चा भएकी एउटी आमाको संवेदनशील अवस्थालाई ध्यान नदिई कन हतकडी लगाएर राख्ने ?’, गौतमले प्रश्न गरिन् ।

उनले थपिन्, ‘प्रहरीले आवश्यक पर्दा एक्सेसिभ फोर्स प्रयोग गर्न पाउँछ, तर त्यसको विवेकशीलता हुँदैन ? नागरिकले यहाँ गलत भयो भनेर उठान गरिरहेको छ, त्यो म्यानेज गर्न सक्दैन, जनतालाई सन्तुष्ट गराउन सक्दैन, अनि पब्लिकको आक्रोश पोखिएपछि धेरै बोल्छस् भनेर पक्रेर लैजाने प्रवृत्ति ठिक भएन । यो सह्य छैन । प्राकृतिक न्याय र संविधानमा लेखिएका मौलिक हकको विरुद्धमा छ ।’

प्रतिक्रिया दिनुहोस