काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०९/०७९-८० (महिला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
