३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांस्कृतिक कूटनीति सुदृढ बनाउन नेपाली परिकारलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरिने

अ+ अ-

काठमाडौँ । सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ ।

एशोसिएशन आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर आज यहाँ पत्रकार सम्मेलन गरी वैशाख २५ गते नेपाली खानालाई विश्वमाझ प्रवर्द्धन गर्ने जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष रेशमकुमार तामाङले नेपाली खानाको विकास, पहिचान र अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरेर संस्थाको ३० औँ वार्षिकोत्सव मनाइने बताए । यसबाट देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । 

एशोसिएशनले नेपाली खाना र पाककलाका माध्यमबाट सांस्कृतिक कूटनीति सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस