काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको (हिजो) आइतबार जानकारी दिएको हो ।
लोक सेवा आयोग, जुम्ला कार्यालयको विज्ञापन नम्बर १५३५२-१५३५५/२०८०-८१ (खुला/समावेशी) एकीकृत तथा संयुक्त, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :