१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा धारिलो हतियार प्रयोग गरी एक युवकले गरे आत्महत्या

अ+ अ-

डोटी । डोटीमा एक युवकले धारिलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेका छन् । 

सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने वर्ष ४० को बहादुर खड्काले मादक पदार्थ सेवन गरी आज आइतबार बिहानै २ बजेतिर धारिलो हतियार (खुँडा) आफ्नै घाटीमा प्रयोग गरी मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माघ १२ गते शनिवार मात्रै छोरीको उपचार गर्न भनी घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात् आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी धारिलो हतियार (खुँडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको चालक छत्र खड्कालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माकोले बताए । मृतकका घर परिवारका मानिस आई सकेपछि लासलाई पोस्टमार्टम का लागि उठाइने समेत प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस