काठमाडौँ । लोक सेवा आयोगले इलेक्ट्रिसियन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै इलेक्ट्रिसियन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नम्बर १२९७९/०८०-८१ (खुला) नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) इलेक्ट्रिसियन पदको सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :
