काठमाडौँ । लोक सेवा आयोगले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहिबार एक सूचना जारी गरी निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको वि.नं. ६-७/२०८०-८१ (खुला) प्रशासन सेवा, तह ५ र ४ विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :

