२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकुल बास्कोटाको प्रश्न : संविधानमा छ भने अध्यादेश ल्याउनु कसरी अलोकतान्त्रिक हुन्छ ?

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए । त्यसपछि बोलेका एमाले सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताएका हुन् ।

‘अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्त्रिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ’, उनले भने ।

उनले अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए । ‘अध्यादेशको कन्टेन्टमा जाउँ न । प्राइभेट सेक्टरले स्वागतै गरेको छ त । अध्यादेश हिजो पनि आएको छ । कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने त आएको होइन नि !’

प्रतिक्रिया दिनुहोस