काठमाडौँ । कर्णाली प्रदेश सातौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।
प्रदेश लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई तोकिएको मिति भन्दा एक दिन अगावै आवश्यक कागजातसहित कार्यालयमा उपस्थीत भई रुजू गराउन भनेको छ ।






