२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ वैशाखमा निर्वाचन गर्ने सुर्खेत उद्योग वाणिज्य संघको घोषणा

अ+ अ-

काठमाडौँ । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी ६ वैशाखमा हुने भएको छ । संघको १४औँ नयाँ कार्य समिति चयनका लागि आगामी चुनाव ६ वैशाख २०८२ मा हुने भएको हो ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकले ६ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको महासचिव भद्र भण्डारीले जानकारी दिए । उनका अनुसार आगामी निर्वाचन प्रक्रियामा सहभागिताका लागि योग्य हुन २५ फागुन २०८१ भित्र सदस्यता नवीकरण गरिसक्नु पर्ने समेत संघले निर्णय गरेको छ ।

विगतमा समयमै निर्वाचन नहुँदा थुप्रै अविश्वास र आशंकाहरू उब्जने गरेको यो पटक समयमै निर्वाचन गराउन थालेको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

संघको निर्वाचन कार्यविधि २०७६ अनुसार निर्वाचन समितिलाई एक महिनाअघि नै मतदाता नामावली लगायतका सम्पूर्ण कागजपत्र बुझाइ सक्नुपर्ने भएकाले २५ फागुनसम्म नवीकरणका लागि अन्तिम म्याद तोकिएको संघले बताएको छ ।

२५ फागुनदेखि ५ चैतसम्म आन्तरिक प्रक्रिया गरी ६ चैतमा निर्वाचन समितिलाई सम्पूर्ण कागजपत्र बुझाउने गरी तयारी थाल्ने अध्यक्ष भण्डारीले बताए ।